सुनिलको ‘मोर सजना’मा विकाश र अलिशाको रोमान्स

काठमाडौं । गायक सुनिल दवाडी र गायिका अनु चौधरीको स्वर रहेको ‘मोर सजना’ बोलको गीतको भिडियो रिलिज भएको छ । उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी इन्डियाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । दुई फरक संस्कृतिका प्रेमी प्रेमीकाबीचको रमाइलो प्रेम कथामा आधारित भएर तयार भएको मोर सजनामा मोडल … Continue reading सुनिलको ‘मोर सजना’मा विकाश र अलिशाको रोमान्स